1Visa Counseling

जापानमा भिसा समबन्धि कुनैपनि जानकारी या कानूनी सरसल्लाह चाहिएमा हामी तपाइलाई सम्झनुहोस . जस्तैः १ भिसा नविकरण २ भिषाको प्रक्रिती परिवर्तन ३ नयाँ भिषा ४ स्थाई भिषा एइजियु हामी संग यहाँका इमिग्रेशन क्षेत्रमा लामो अनुभबी तथा दक्छ इम्मीग्रेसन लयर हरुको रोहबरमा तपाइको हरुको समस्याको समाधान गर्नेछ, नोट हाम्रो सेवा जपनाका सिमित क्षेत्र मा मात्र लागुहुनेछ.

विस्तृतरुपमा

4company franchise

जापानमा कुनैपनि आफ्नो निजी व्यपार व्यबसाय गर्नका निमित्त कम्पनीको आवश्यकता पर्छ. यो कुरा हामी सबैलाई थाहा भएको कुरा हो, जापानमा आफ्नो निजी व्यपार व्यबसाय गर्ने सोचमा हुनुहुन्छ ? तर हाललाई तपाईको आफ्नो निजी कम्पनी नभई तत्काल लाई कुनै कसैको कम्पनी बाट आफ्नो व्यपार संचालन गर्न चाहनुहुन्छ ! हामी तपाइलाई तपाइले संचालन गर्न खोज्नु भएको व्यबसाय को लागि चाहिने सम्पुर्ण कम्पनी कर्यबाही पुरा कार्य गर्छों. नोट हाम्रो सेवा जपनाका हरेक क्षेत्र मा लागुहुनेछन् . नोट नियमहरू लागुहुनेछ

विस्तृतरुपमा

2Documenting

जापानमा कानूनी कागजात या इमिग्रेशन या कुयाकुसियो सियाकुसियो जस्ता सरकारी कार्यलाई गरिने उत्तरप्रतिउत्तरहरु,त्यस्तैगरी कम्पनी या कामदारको बिचमा गरिने कानूनी कागजातहरु, त्यसै गरि एक अर्को कम्पनी बीच तथा फुदोसान बीच गरिने कानूनी कागजात लगायत सम्पुर्ण कानूनी कागजातहरुको सरसल्लाह या कागजात बनाउनुपर्ने पर्नेमा हामीलाई सम्झनुहोस, हामी तपाइको समस्या सम्वन्धित निकायको रोहबरमा तयार पार्नेछो.

विस्तृतरुपमा

5Study Abroad Japan

के तपाई जापान विद्यार्थी भिषामा जान चाहने सोचमा हुनुहुन्छ , हामी तपाइको सपना साकार गर्छोउ . हामीसँग संसारका बिभिन्न देशहरु लगायत जापानका बिभिन्न सहरहरूमा विद्यार्थी भिषामा लामो समय देखि निरन्तरता दिइरहेको हाम्रा कन्सल्टेन्सी ........ ले तपाईको हरेक जापान जाने सक्ने साकार गर्छों. हामीसँग जापनिजभाषाका प्रशिक तथा सम्पुर्ण कागजात हरु बनाउने क्षेत्रमा १० वर्षो देखिको लामो अनुभबीको अधिनमा तयार गरिन्छ. नोट हाम्रो ओफीस नेपालको काठमाडौं विराटनगर र जापानका टोकियोमा पनि अवस्थीत छ. हाम्रो उद्देश्य विद्यार्थी लाई नेपालमा मात्र होइन कि जापान आएपछि पनि उसको हरेक सानोतिनो समस्यामा सहयोग गर्नु हो .

विस्तृतरुपमा

3Interpretation Service

जापानमा हामीलाई भाषागत रुपमा सबैभन्दा अप्ठ्यारो हुनु भनेको यहाँ का कानूनी निकाय हरुमा जहाँकी हामीहरुलाई सोधेको हामीले भन्नाचाहेको कानूनी शब्दहरु एकअर्कालाई बुझाउन अत्तीनै अप्ठ्यारो परेको हुन्छन्, यदि त्यतिबेला यदि कोइ आफ्नो समस्या फोनबाट भएनी या संगै गएर एकअर्काको कुरा बुझेर भाषागत समस्याको समाधान गर्दिए एकदमै राहत मिलथियो भन्ने समयबाट हामी धेरै जना गूजरेका छोउ. अब न आत्तिनुश , हामी तपाइको यस्ता दोभासे समस्या समाधान गर्नेछों . नोट हाम्रो सेवा जपनाका हरेक क्षेत्र मा लागुहुनेछ .

विस्तृतरुपमा

6 CurryInfo.com

अहिलेको २० सताब्दीमा हरेक कुराको जानकारी one click को भरमा आउछन्. र यो अबको समयको मांग पनि हो. हामीले आफ्नो कम्पनी, आफ्नो पसल आफ्नो बिजीनेश प्रोफाइल जस्ता हरेक कुराहरू जुनकी व्यापारिक दृष्टिकोण संचालन गरेका छों त्यसको होमपेज हुनु अत्यन्त जरुरीछ. त्यस्तै रुपमा curryinfo होमपेज बनाउनका निमित्त जापानमा हामी नेपाली दाजुभाइ तथा दिदीबहिनी हरुको आफ्नो निजी व्यपार ब्यबसायीक रुपमा जापानमा सबभन्दा बढी देखिएको रेस्टुरेन्ट व्यापार curry shop हो

विस्तृतरुपमा